Meditech International Hospital Pvt Ltd
कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ चौरीमा संचालन गरिएको बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय १७ जनाले सेवा लिएका छन् ।शनिबार श्री नेपाल राष्ट्रिय मावि चौरीमा भएको स्वास्थ्य शिविरबाट ४ सय १७ जनाको स्वास्थ्य जाँच गरिएको वडा अध्यक्ष रोम थापाले बताए ।शिविरमा १ सय ४७...
दुरदर्शी महिला कृषि सहकारी संस्था लिमिटेड बटवलले ६८औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मेडिटेक हस्पिटल बुटवलको प्राविधिक सहयोगमा शनिबार बुटवल ११ बुद्धनगरमा रहेको सहरी स्वास्थ्य केन्द्रमा शिविर आयोजना गरीएको हो । करिब २ हजार महिला मात्र सदस्य...
बुटवलमा रहेको मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च  सेन्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज मंगलबार मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च  सेन्टरले संस्थाका पदाधिकारी,संचालक,कर्मचारीले सयुक्त रुपमा रक्तदान गरेको हस्पिटलले जनाएको हो । रक्तदान कार्यक्रममा ४७ युनिट रगत संकलन भएको हस्पिटलले जनाएको छ...